Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


हेटौंडामा निषेधाज्ञा

हेटौंडा, साउन २७ । मकवानपुरको हेटौंडामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिनसक्ने उच्च जोखिम बढेपछि वाग्मती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको हो । गत शनिबार हेटौंडामा मात्र १५ सहित जिल्लाभर २३ जना कोरोना संक्रमित थपिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले निषेधाज्ञा जारी गर्न सुरक्षा समितिलाई सिफारिस गरेको थियो । सुरक्षा…