Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, कोमानले गरे निर्णायक गोल

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले…