काठमाडौं, साउन २८ । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा उहाँले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताउनुभएको हो । उहाँले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक…