Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


जेष्ठ नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन २ढ । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुष्टिबिहीन नारिकहरुको लागत संकलन गर्न र घर घरमा…