Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


उच्च वायु प्रदूषणको सूचीमा काठमाडौं सातौं स्थानमा

काठमाडौं । काठमाडौं, उच्च वायु प्रदूषणको सातौं स्थानमा आइपुगेको छ । पछिल्लो दुई दिनदेखि बढिरहेको वायु प्रदूषणले काठमाडौंको हावा अस्वस्थकर बनेको छ । काठमाडौंको बुधबार दिउँसोको हावाको गुणस्तर (एक्यूआई) १ सय ५६ रहेको छ । समान्यतया ० देखि ५० सम्म एक्यूआईलाई स्वस्थकर मानिन्छ भने ५१ देखि १ सय सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील…