Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


एमाले महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बाेधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेकपा (एमाले)को १०औं महाधिवेशनलाई सम्बोधन गर्नुहुने भएको छ । एमाले महाधिवेशनलाई सम्बाेधन गर्न प्रधानमन्त्री देउवा शुक्रबार बिहान चितवन जानुहुने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले नारायणगढस्थित नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नुहुनेछ । महाधिवेशनलाई सम्बाेधन गरेर देउवा दिउँसो १ः१५ बजे काठमाडाैं…