Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


अध्यक्ष ओलीद्वारा एमाले महाधिवेशन उद्घाटन

काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर उद्घाटन गर्नुभएको हो । उद्घाटन सत्रमा एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । महाधिवेशनमा एमालेले पाँच लाख नेता तथा कार्यकर्ता सहभागी गराउने बताउँदै आएको…