Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आकाश धुम्मिँदा जनजीवन प्रभावित, हट्न अझै एक साता लाग्ने महाशाखाको भनाई

काठमाडौं, मंसिर १० । मौसममा आएको परिवर्तनका कारण आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ । हावाको गति कमजोर भएपछि वायुमण्डलमा भएको चिसो हावाको तह नहट्दा आकाश धुम्मिएको हो । शुक्रबार दिउँसोसम्म काठमाडौं उपत्यकामा हावाको गति प्रतिसेकेण्ड दुई मिटर मात्र रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम परिर्वतन र न्यूनतम तापक्रममा सुधार आउँदा वायुमण्डल झन्…