Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बारले सर्वोच्चदेखि प्रधानन्यायाधीश निवाससम्म मार्चपास गर्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । सर्वोच्चमा जारी धर्ना कार्यक्रममा बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरू समेत संलग्न रहने जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने…