Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


एभिसि सेन्ट्रल जोन महिला भलिबलको फाइनलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा समुह चरणका सबै ५ खेल जितेको नेपाल लगातार दोस्रो वर्ष उपाधि जित्ने अभियानमा रहेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले हिजो किर्गीस्तानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–८ ले जितेको नेपालले त्यसपछिका…