एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय कर्मचारी एवं कामदारहरुका लागि कोभिड १९ विरुद्धको ब्यापक अभियान घोषणा गरेका छन् । अमेरिकामा कोराना संक्रमणको दर बढिरहेको बेला दबाबमा परेका राष्ट्रपपित बाइडेनले देशका ठूला कम्पनीमा कार्यरत कामदारहरुका लागि कठोर मापदण्ड लागू गर्ने घोषण गरेका हुन्। व्यापक रुपमा कोभिड विरुद्धको खोप लगाउने अथवा हरेक सप्ताहन्तमा परीक्षण गर्नुपर्ने मापदण्ड…