काठमाडौं, पुष १२ । सरकारले विदेश जानेहरुका लागि कोरोना भाइरसविरुद्धको जोनसनको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै विदेश जाने सबैका लागि उपत्यकाका चार अस्पतालबाट जोनसनको खोप दिने व्यवस्था मिलाएको जनाएको हो । एक डोज मात्र लगाए पुग्ने जोनसनको खोप विरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र…