Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


सिराहामा सीके राउतका कार्यकर्ताबाट बन्द अवज्ञा गरेको भन्दै सवारी साधनहरुको ब्यापक तोडफोड

काठमाडौं । आमहड्तालको अवज्ञा गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सिराहामा सवारी साधनहरुको ब्यापक तोडफोड गरेका छन् । किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका हुन् । गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडप समेत भएको छ ।…