Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


माओवादी केन्द्र : अध्यक्ष दाहालद्वारा राजनीतिक दस्तावेज प्रस्तुत, २५ समूहमा छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ । सोमबारदेखि सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक तथा वैचारिक दस्तावेज प्रस्तुत गर्नुभएको छ । त्यसैगरी नेता देव गुरुङले पार्टीको विधान मस्यौता प्रस्तुत गर्नुभएको छ । प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएको छ ।…