Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


उच्च अंकले बढ्यो शेयर बजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं, पुष ११ । शेयर बजारमा आइतबार पनि उछाल आएको छ । बजार परिसूचक नेप्से ७१ अंकले उकालो लागेर २५ सय ९१ पुग्यो । यस दिन कारोबार पनि बढेर ५ अर्ब माथि पुग्यो । जलविद्युत र वित्त समूह सामान्य अंकले रातो रहे बाहेक अरु सबै समूह उकालो लागे । निर्जीबन बीमा समूहमा ९ सय अंक…