Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


एमालेको नाराबाजीबीच संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश, भ्रमण भत्ता कटौती गरी कोरोनाको खोप किन्न विनियोजन

काठमाडौं, भदौं २५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठक शुरु हुनासाथ एमाले सांसदहरुको वेल घेराउकै बीच मर्यादापालकहरुको सुरक्षा घेराबाट रोष्टममा पुग्नुभएका अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गर्नुभएको हो । विधेयक पेश गर्दै मन्त्री शर्माले बैठक…