Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


कांग्रेसले तोक्यो वरीयता : पहिलो देउवा, अन्तिममा राना

काठमाडौं, पुष १५ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा हुनुहुन्छ । कांग्रेसले पदाधिकारी केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यलाई क्रमशः वरीयतामा मिलाएर…