Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


गोन्जालोलाई रिहा गर्न नेपालका कम्युनिष्ट नेताहरूको माग

काठमाडौं । नेपाली कम्युनिष्ट नेताहरूले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरूले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले…