Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्मको हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनुभएको छ । काठमाडौंमा नेकपा एस र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता घोषणा कार्यक्रममा नेपालले जनताको कल्याणका लागि सुकुम्वासी समस्या, समावेशी राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरू आफूले अघि सारेको बताउनुभयो । अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता,…