Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणको आग्रह

काठमाडौं, भदौ २७ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत आग्रह गर्नु भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ । कांग्रेस नेता समेत रहनु…