काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले तालमेल गरेर जाने निर्णय गरेका…