एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो राति भएको खेलमा चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् । खेलमा लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरेका थिए भने चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलिसिकले १/१ गोल गरे । खेलको २६ औं मिनेट भित्र २–० ले पछि परेको अवस्था उल्टाउँदै…