ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबु छोराको अझै उद्धार हुन सकेको छैन । उद्धारका लागि शनिबार गएको नीजि कम्पनीको हेलिकप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि फर्किएका छ । हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकप्टर गएको थियो । पहिलो पटक पुग्दा ठाउँ पत्ता नलागेको र दोश्रो पटक स्थानीयलाई लिएर जाँदा…