Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


चितवनमा मानव कंकाल फेला

चितवन । चितवनमा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ६ स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक बनमा कंकाल फेला परेको हो । चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार उक्त कंकाल भरतपुर महानगरपालिका १३ पृथ्वी नगर स्थित ऋषीराम न्यौपानेको घरमा बसोबास गर्दै आएका कास्की जिल्ला स्थाई घर भएका ५५ वर्षीय बसन्तमणी…