सर्लाहीमा भोलि बेलुकी सात बजेसम्म निषेधाज्ञा (सूचनासहित) « Image Khabar


सर्लाहीमा भोलि बेलुकी सात बजेसम्म निषेधाज्ञा (सूचनासहित)


1.014k
Shares

सर्लाही । जिल्लाकाे केही स्थानमा भोलि (बुधबार) बेलुकासम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको भ्यानको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि जिल्लामा ताेडफाेड र तनावकाे स्थिति सिर्जना भएकाे भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकाे हाे ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

सूचना हेर्नुहाेस् :