Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आइतबार राति मियाँखोरबाट पूर्वतर्फ सुकनाहा जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई

कमला-ढल्केबर खण्डकाे भौतिक प्रगति ३० प्रतिशत (भिडियाे रिपाेर्ट)

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया सडक-खण्डको स्तरोन्नति कार्यले गति लिएको छ । १८ अर्ब ६० करोड रुपैयाँको लागतमा शुरु भएको यस आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३० प्रतिशत भौतिक

सर्लाहीमा ग्यास सिलिन्डरका घटना बढ्दै

सर्लाही । सर्लाहीमा पछिल्लो समय ग्यास सिलिन्डरसँग सम्बन्धित दुर्घटना बढ्न थालेका छन्। हरिवन नगरपालिका–१ बिलन्दी टोलमा शुक्रबार बिहान ग्यास सिलिन्डर लिक हुँदा घरमा आगलागी भएको हाे । केही दिनअघि ईश्वरपुर

सर्लाही-१ मा यस पटक रोचक प्रतिष्पर्धा हुँदै (भिडियाे रिपाेर्ट)

सर्लाही । सर्लाहीको निर्वाचन क्षेत्र-१ मा राजनीतिक दलहरुबीच यस पटक रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना पूर्व सांसदहरुसहित २८ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रको

मकैमा दाना नलाग्दा सर्लाहीका किसान चिन्तित

सर्लाही । सर्लाहीको बागमती र बरहथवा नगरपालिकाका किसान मकैमा दाना नलाग्दा मारमा परेका छन् । मकै जोन अन्तर्गत पर्ने यी दुई पालिकाका धेरैजसो किसानले भारतीय बीउ उत्पादक कम्पनि नुजिभिडु सिड्सले

तराईमा हराउँदै जोगिरा सररर…..

सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेशका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा

सडकमै माछा फ्याँकेर सर्लाहीका किसानले गरे प्रदर्शन

सर्लाही । सर्लाहीका माछापालक किसानले सडकमा माछा फ्याँकेर प्रदर्शन गरेका छन् । माछापालनमा प्रयोग भएको बिजुलीको मिटलाई कृषि मिटर अन्तर्गत राखेर सहुलियत विद्युत् दर कायम गर्न माग गर्दै किसानले सडकमै

एक वर्षपछि बल्ल उखु किसानले पाए अनुदान रकम

सर्लाही । सर्लाहीका उखु किसानले एक वर्षपछि बल्ल अनुदानको रकम प्राप्त गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम पुगेको छ

तलब नपाएपछि सातादिनदेखि विद्यालय बन्द गरेर सर्लाहीका शिक्षक धर्नामा

सर्लाही । सर्लाहीको हरिपुुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक तलव नपाएपछि धर्नामा बसेका छन् । विगत ५ महिनादेखि तलब नपाएपछि शिक्षकले विद्यालय बन्द गरेर गाउँपालिका तथा नगरपालिका कार्यालयमा एक सातादेखि

छठ पर्व : तराई–मधेशका बजारमा बढ्यो चहलपहल

सर्लाही । सर्लाहीलगायत तराई–मधेशका नागरिक छठ पर्वका लागि आवश्यक पर्ने सामग्रीको किनमेल गर्न व्यस्त भएका छन् । छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले सर्लाहीसहित सम्पूर्ण