सर्लाही । शनिबार बिहान सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ मा भारतबाट ल्याउँदै गरेकाे लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । साइकल चलाउँदै नेपालतर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा
सर्लाही । उखु क्रसिङ सकेर बन्द भएका सर्लाहीका दुईवटा चिनी उद्योगले किसानको भुक्तानी दिन आलटाल गरेका छन् । अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानले
सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरी नगर अस्पताल परिसरभित्रै आँखा
सर्लाही । देशका अधिकांश भू-भागमा लामाे समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन् । वर्षा नहुँदा कृषकलाई घाँसको समेत समस्या हुन थालेकाे हाे । जसकाे उदाहरणका रूपमा
सर्लाही । लामो समयसम्म वर्षा नहुँदा सर्लाहीमा हिउँदे बाली सुक्न थालेको छ । गहुँ र जौलगायतका हिउँदेबाली र तरकारी खेती सुक्न थालेका हुन् । वर्षा नभएर बाली सुक्न थालेपछि मेहनत
सर्लाही । सर्लाहीमा केही वर्ष पहिला उखु कृषकहरूलाई उखु तौलने पूर्जी (चलान) प्राप्त गर्न कठिन हुने गरेको थियो । तर पछिलो समय उखु कृषकहरूलाई चलान पाउन सहज हुन थालेको हाे
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाही र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित भएको छ । सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आज बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–४, मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासिय विद्यालयको ना
सर्लाही । ट्रफिक प्रहरीविरुद्ध सर्लाहीका तरकारी व्यापारी आन्दोलित भएका छन् । सर्लाही तथा आसपास जिल्लाका किसानको तरकारी बिक्री गर्ने मुख्य केन्द्रको रुपमा रहेको लालबन्दी तरकारी बजारबाट दैनिक काठमाडाैंको लागि ५–६
सर्लाही । सर्लाहीमा माघ महिनामै वनमा डढेलो लागिरहेकाे छ । सानो हेलचक्य्राइले ठूलो क्षति हुन्छ तर आम जनमानसमा चेतनाको अभाव र वनको कर्मचारिको लापरबाहीका कारण वनमा दिनहुँ जसाे डढेलो लागि