उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी हुनुभएको छ । उहाँले ८ हजार ८५० मत पाउँदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गर्नुभयो ।
सर्लाही। सर्लाहीको मलंगवा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मलंगवा नगरपालिकाको मेयरमा कांग्रेसका नागेन्द्रप्रसाद यादव ९ हजार ७८ मत प्राप्त गरेर विजयी हुनुभएको
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३ हजार ९९५ मत तथा उपाध्यक्षमा
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली कांगेसका जवहालाल यादव निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार २११ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका
सर्लाही । सर्लाहीकाे हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार विनोद कुमार शाह तेली विजयी हुनुभएको
सर्लाही । कौडेना गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनुभएको छ । अहिले भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा आज मंगलबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय अनुसार आज बिहान ७
हरिवन । हरिवन नगरपालिका वडा नम्बर ७ को पुनः मतगणना माग राख्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम सुरु गरेका छन् । हरिवन नगरपालिका वडा नम्बर ७ को
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार राम आश्रय साह र उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार अकली सहनी विजयी हुनु
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारहरुले अग्रता लिनु भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली र उपमेयरमा कांग्रेसकी उम्मेदवार सुमित्रा देवी