डडेल्धुरा, भदौ ३ । डडेल्धुरामा भाइरल ज्वरोका बिरामी बढेका छन् । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि भाइरल ज्वरोका बिरामी बढेका हुन् । बिरामीको संख्या बढ्दै गएपछि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा चाप बढेको छ । भाइरलका कारण मन्द ज्वरो आउने, हातखुट्टा दुख्नेलगायतका समस्या देखिएपछि सर्वसाधारण उपचारका लागि अस्पताल पुग्न थालेका छन् । अहिले दैनिक करिब ३…