Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


भोजपुरमा डेढ सय बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त, बिरामी मारमा (भिडियो रिपोर्ट)

राजन राई (इमेज)भोजपुर, भदौ १३ । भोजपुरमा डेढ सयभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । अधिकांश स्वास्थ्यकर्मी काज र बिदामा बस्दा दरबन्दी रिक्त हुन पुगेको हो । स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा उपचारका लागि पुग्ने बिरामी भने मारमा पर्ने गरेका छन् । ३ सय ८७ दरबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा यतिबेला स्वास्थ्यकर्मीको अभाव भएको छ ।…