पोखरा, भदौ १८ । डा. गोविन्द केसीले दसैंअगाडि आफ्ना माग पूरा नभए फेरि आन्दोलन थाल्ने बताएका छन् । आठौंपटक अनशन बस्दा सरकारले माग पूरा गर्ने आश्वासन दिएपनि अहिलेसम्म पहल नगरेकाले पुनः अनशनमा फर्कने अवस्था आउनसक्ने उनले बताए । शनिबार पोखराको मानवअधिकार चोकमाभएको ‘सोलिडारिटी फर डा. केसी’ कार्यक्रममा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई…