Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढ्यो

धनकुटा, भदौ ७ । धनकुटामा भाइरल ज्वरो, झाडापखाला र निमोनियाको प्रकोप बढेको छ । प्रकोप बढेसँगै जिल्ला अस्पतालमा उपचार गर्न आउनेहरुको भीड लागेको छ । अहिले सामान्यतः दैनिक ८० जना बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । जिल्ला अस्पतालबाहेक ग्रामिण स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अहिले…