Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ए खुवाईदै

भिटामिन ए खुवाउन स्वास्थ्य केन्द्र र पायक पर्ने वडाहरुमा केन्द्र तोकिएको छ । अहिले टाइप २ पालियो भ्याक्सिन हटाएर टाइप १ र टाइप ३ को भाइभ्यालेण्ट पोलियो खोप खुवाइने छ । सन् १९८८ देखि विश्वमा पोलियो उन्मूलन कार्यक्रमअन्तर्गत नेपाललगायत विश्वका १ सय ५५ देशले पोलियो खोप दिंदै आएकामा अहिले ५१ देशमा निरन्तर रहेको छ ।…