Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


‘जहाँ जीवनजल र सिटामोलसमेत छैन’

यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन उनले भने,–‘सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ ।’ अर्का स्थानीय प्रेम वस्नेतले पनि सामान्य खालका औषधिसमेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताए । स्वास्थ्य चौकीमा जीवनजलसमेत नभएको उनको भनाइ…