तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गरेकोे स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत अञ्चल अस्पताललाई रु ३० करोड बराबरको तीन तले सुविधासम्पन्न पक्की भवन बन्ने प्रक्रिया सुरु भएको हो । मेची अञ्चल अस्पताल विकास समितिको माग बमोजिम झापा क्षेत्र नं– ३ का सांसद कृष्णप्रसाद सिटौलाको पहलमा स्वास्थ्य मन्त्रालयले रु ३० करोडको लागतमा आधुनिक उपकरण जडान गर्न मिल्नेगरी जनमैत्री…