योग्यताक्रम र लब्धांक (मेरिट)का आधारमा भर्ना गर्न विसं २०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले दिएको निर्देशनलाई अवज्ञा गरी कलेजले भर्ना कार्य अगाडि बढाएको तथा विद्यार्थीलाई शीर्षक नखुलाई विभिन्न शीर्षकमा शुल्क लिने कागजमा समेत सही गराउने कार्य गरेकाले त्यसको सम्बन्धन खोरेज गर्न माग गरेका हुन् । यसरी माग गर्ने सस्थामा डाक्टर्स सोसाइटी अफ नेपालका कावा…