हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न चलाएको घरदैलो अभियानका क्रममा यस्ता संक्रमित पाइएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको उक्त अभियानबारे मंगलबार (आज) जानकारी दिँदै आठ हजार ७९७ घरमा गरिएको अनुगमनमा ६९३ घरमा डेंगु पोजेटिभ पाइएको बताए । रत्ननगरमा आठ हजार…