स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईओटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिए । उनले भने, ‘पहिले पोलियो विरुद्व आएपिभि खोप दिँदै आएकोमा विश्वमै त्यसको अभावका कारण नयाँ 'एफआइपिभि' खोप सुरु गर्न लागिएको हो ।’ 'आइपिभि' खोप १४ महिना उमेरका बालबालिकालाई लगाइन्थ्यो भने नयाँ खोप ६ हप्ता…