Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


स्वाइन फ्लुबाट एकजनाको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु भएको हो । ‘अर्यालको मृत्यु स्वाइन फ्लुका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ’, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सन्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, ‘वालिङ तथा आसपासका क्षेत्रमा स्वाइन फ्लुको प्रकोप हुनसक्ने भएकाले सचेत…