Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

शनिबार (आज) बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई उद्धृत गर्दै सिंहराज फर्सालले बताए । मृतक गोरीकला फर्सालका पाँच छोरी रहेको बताइएको छ…