Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


चिकित्सकबीचको मोबाइल ‘वार्ताले’ आशाको ज्यान जोगियो

भीरबाट खसेको ढुंगाले चोट लाग्दा अचेत भएकी आशाको रक्तश्राव रोक्न काठमाडौंका चिकित्सकले तरिका बताएपछि ज्यान बचेको हो । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन प्रा. डा. श्रीकृष्ण गिरीले विदेशी मुलुकले प्रयोगमा ल्याइसकेको ‘टेली मेडिसिन’ उपचार पद्धतिजस्तै काठमाडौंका विशेषज्ञ चिकित्सकले डोल्पाका चिकित्सकबीचको यो प्रयोग प्रभावकारी भएको बताए । यही १४ गते सुलीघाट आर्मी ब्यारेक दुनै डोल्पानजिक गिट्टी कुट्दै…