आइतबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले डा.केसीको आमरण अनशनकै कारण विधेयक संसदमा पेश हुन नसकेको जिकीर गरे । पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले आधारभुत स्वास्थ्य सेवालाई समावेश गर्ने गरी स्वास्थ्य वीमा ऐन पास गराउने प्रतिवद्धता व्यक्त गरे । स्थानिय तहले ६० प्रतिशत तथा प्रदेश र केन्द्रिय तहले २०–२० प्रतिशत औषधि खरिद गर्ने गरी बजेट विनियोजन…