मन्त्रीस्तरीय निर्णयअनुसार साउन २३ गतेबाट लागू हुने गरी उनलाई सो पदमा नियुक्त गरिएको हो । कुष्ठरोग महाशाखाको निर्देशक पदमा कार्यरत भण्डारीलाई सो जिम्मेवारी यथावत् राख्दै विभागको उपमहानिर्देशकको थप जिम्मेवारी दिइएको हो । रासस