बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा शिविर आयोजना गरिएको हो । भरतपुर अस्पताल विकास समितिको नेतृत्वमा सौराहाको बछ््यौली, चितवन मेडिकल कलेजको नेतृत्वमा राप्ती नगरपालिका, निजी अस्पताल समन्वय समितिको नेतृत्वमा माडी, कलेज अफ मेडिकल साइसेन्सको नेतृत्वमा खैरहनी र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा मेघौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको विपद् व्यवस्थापन समितिका…