Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


‘डा.केसीको स्वास्थ्य अवस्था निकै नाजुक’

शरीरमा अक्सिजन, क्याल्सियम र पोटासियमको मात्रा कम हुँदा डा. केसीलाई बोल्न समेत समस्या भएको डा.सन्तोष क्षेत्रीले जानकारी दिए । मुटुको चालमा गडबडी भएर प्रति मिनेट घडकन २ सयसम्म पुग्ने गरेको पनि उनले बताएका छन् । उता डा.केसी पक्ष र सरकारबीच छलफलसमेत हुन नसकेको र सरकारी पक्षले अनशन तोडाउने पहलसमेत नगरेको केसीका प्रतिनिधि अभिशेक सिँहले बताए…