आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक मंगलबार (आज) पठाइएको हो । विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक चुडामणि भण्डारीले प्रभावित स्थानहरूमा प्रजनन् स्वास्थ्य शिविर सन्चालन गर्ने र शिविरमार्फत न्यानो झोला, महिलाले प्रयोग गर्ने स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिए । विभागका अनुसार बाढी…