Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


अन्तर्राष्ट्रिय मानसिक रोग सम्मेलन काठमाडौंमा हुने

प्राथमिक पुनः जागरण महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलनमा गरी नेपालमा पहिलो पटक मानसिक रोग सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । सम्मेलनमा सार्क राष्ट्रका विज्ञ तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहने छ । सो अवसरमा मानसिक रोगीहरुका लागि १२ वटा औषधी निशुल्क उपलब्ध गराउने र ५ लाख बरावरको औषधी तथा उपकरण जिल्ला जनस्वास्थ्य कार्यालयले किन्ने प्रक्रिया पनि…