Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सन्चालन गर्ने, थप ३० करोड अनुदान आग्रह

विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिए । सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क्याम्पस सन्चालन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त शैक्षिक कार्यक्रमका लागि अर्काे व्यवस्था नहुन्जेल तत्काल विराटनगरस्थित कोशी अन्चल अस्पताललाई…