भारतीय ४६ वर्षीय शर्मालाई २० वर्षको उमेरदेखि नै अनुहारमा मासुको स–साना गाँठाहरु देखा पर्न थालेको र विस्तारै बढेर शरीरभरी ढाकेपछि छर–छिमेक र आफन्तको माझ घृर्णित बन्नुपरेको 'डेलीमेल'ले उल्लेख गरेको छ । मेडिकल भाषामा ‘न्यूरोफाइब्रोमटोटिस्’ भनिने अति दुर्लभ वंशाणुगत रोगबाट पिडित शर्मा चामत्कारिक उपचारको पर्खाइमा छन् । 'नेशनल हेल्थ साइन्स'का अनुसार यो रोगको उपचार संभव छैन्…