Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


बिनादर्ता सन्चालित क्लिनिकमा शिलबन्दी

विराटनगर–९ अस्पताल चोकमा बिनादर्ता सन्चालनमा आएको न्यू नेशनल डाइनेष्टिक ल्याब र रंगेली रोडमा रहेको श्री कालिका ल्याब क्लिनिकलाई अनुगमन टोलीले सोमबार साँझ शिलबन्दी गरेको जनस्वास्थ्यका शाखा अधिकृत हरि खत्रीले जानकारी दिए । ‘जनस्वास्थ्यबाट स्वीकृति नलिई कालिका ल्याबले रंगेली रोडको भित्री गल्लीमा सानो घरमा बोर्डसमेत नराखी ल्याब सन्चालन हुँदै आएको थियो’, खत्रीले भने, ‘अनुगमनमा कागजपत्र केही…